प्रिनसिपलको संन्देस
प्रिनसिपल हासिमोतो जिरो
तोहोकु बिदेशि भाषा र पर्यटन कलेज (TFLTC)को सुरूवात 1989 मा भएको हो, र
यसपछि याहा बाट थुप्रै दझ बिधार्थिहरू बिभिन्न क्षेत्रमा पठाइसकेको छ ।
TFLTCजापानी कोर्ष, न्याय मन्त्रालय बाट स्वीकृत प्राप्त भइ, स्कुल शिक्षा ब्यबस्थापनको माताहत मा बिशेस प्रशिक्षण कलेज (senmongakko)पोस्ट माध्यमीक पठयक्रम को रूपमा मियागी गभर्नर बाट पनि मान्यता प्राप्त कोर्ष हो ।
हाम्रो कलेजमा बिभिन्न आधुनिक शैक्षिक सुबिधाहरू र योग्य अनुभबि कर्मचारिहरू छन् तपार्इहरू कडा मेहनतका साथ जापानी भाषा सिक्नु भयेमा, जापानी भाषा पढ्न . लेखन. बोल्न. सुन्न सक्ने मात्र नभएर जापानको संस्कृति पनि बुझन सक्नुहुनेछ ।
मलाइ आशा छ तपाँइहरू (TFLTC) बाट जापानी भाषा अध्ययनशुरू गरि, प्राप्त भएको जापानी भाषा को ज्ञान सदुपयोग गरि भबिस्यमा करियर बनाएर अगाडि बडनुहुने छ ।
बिधालय को इतिहास
1946 | नोभेन्बर मा तोहोकु बिदेशि भाषा कलेज को संस्थापना創立 |
1989 | अप्रिलमा न्याय मन्त्रीको अनुमती मा जापानी स्कुलको शुरूवात |
1996 | फेब्रुअरि स्कुल शिक्षा ब्यबस्थाको माताहतमारहि बिशेस अध्ययन पाठयक्रम सगै एक ब्यबसायिक स्कुलको रूपमा मियागी गर्भनर बाट स्वीकृत |
2009 | अप्रिल साधरण कोर्स हटाइ, 2बर्षे कोर्ष र 1.5बर्षे कोर्ष मा परिबर्तन |
2010 | अप्रिल मा तोहोकु विदेशी भाषा र पर्यटन कलेज नामकरण |