प्रिनसिपलको संन्देस

प्रिनसिपलको संन्देस

प्रिनसिपल हासिमोतो जिरो

प्रिनसिपल हासिमोतो जिरो

तोहोकु बिदेशि भाषा र पर्यटन कलेज (TFLTC)को सुरूवात 1989 मा भएको हो, र
यसपछि याहा बाट थुप्रै दझ बिधार्थिहरू बिभिन्न क्षेत्रमा पठाइसकेको छ ।

TFLTCजापानी कोर्ष, न्याय मन्त्रालय बाट स्वीकृत प्राप्त भइ, स्कुल शिक्षा ब्यबस्थापनको माताहत मा बिशेस प्रशिक्षण कलेज (senmongakko)पोस्ट माध्यमीक पठयक्रम को रूपमा मियागी गभर्नर बाट पनि मान्यता प्राप्त कोर्ष हो ।

हाम्रो कलेजमा बिभिन्न आधुनिक शैक्षिक सुबिधाहरू र योग्य अनुभबि कर्मचारिहरू छन् तपार्इहरू कडा मेहनतका साथ जापानी भाषा सिक्नु भयेमा, जापानी भाषा पढ्न . लेखन. बोल्न. सुन्न सक्ने मात्र नभएर जापानको संस्कृति पनि बुझन सक्नुहुनेछ ।

मलाइ आशा छ तपाँइहरू (TFLTC) बाट जापानी भाषा अध्ययनशुरू गरि, प्राप्त भएको जापानी भाषा को ज्ञान सदुपयोग गरि भबिस्यमा करियर बनाएर अगाडि बडनुहुने छ ।


बिधालय को इतिहास

1946 नोभेन्बर मा तोहोकु बिदेशि भाषा कलेज को संस्थापना創立
1989 अप्रिलमा न्याय मन्त्रीको अनुमती मा जापानी स्कुलको शुरूवात
1996 फेब्रुअरि स्कुल शिक्षा ब्यबस्थाको माताहतमारहि बिशेस अध्ययन पाठयक्रम सगै एक ब्यबसायिक स्कुलको रूपमा मियागी गर्भनर बाट स्वीकृत
2009 अप्रिल साधरण कोर्स हटाइ, 2बर्षे कोर्ष र 1.5बर्षे कोर्ष मा परिबर्तन
2010 अप्रिल मा तोहोकु विदेशी भाषा र पर्यटन कलेज नामकरण

TOHOKU FOREIGN LANGUAGE & TOURISM COLLEGE (Japanese Course)

■Adress 2-1-13, Itsutsubashi, Aoba-ward, Sendai, Miyagi 980-0022 TEL.022-212-1635 


Copyright (C) 2004-2024  Tohoku Gaigo Al lrights reserved.