आक्सेस

नक्सा

सेन्दाइ को शहर

सेन्दाइ को जनसंख्या 10 लाख भन्दा बढिछ र जापानको उत्तर पुर्बमा पर्ने यो तोहोकु क्षेत्रको
राजनितिक ・सास्कृतिक ・अर्थीक र बाणिज्य को केन्द्र हो । टोकियो देखि सेन्दार्इसंम बुलेट ट्रेन बाट 2धन्टा मा पुग्न सकिन्छ। सेन्दाइ अन्तरराष्ट्रिय एयरपोर्ट बाट बेइजिङ, संधाइ, हङकङ, ताइपेर्इ, गुवाम, होनोलुलु र बैंकक मा नियमित उडान छ।

फेरि, सेन्दाइ शहर संग्रहालय र पुस्तकालय सार्वजनिक सांस्कृतिक सुबिधा भएको सांस्कृतिक कलेज टाउन हो। र याहा 2,000 भन्दा बढि अन्तरराष्ट्रिय विधार्थीहरू (तोहोकु विश्वविधालय) लगायत विश्वविधालय, जुनियर कलेज र विशष प्रशिक्षण कलेज मा अध्ययनरत छन। अध्ययन र जिवन यापन को लागि अरामदायी शहर को रूपमा मानिएकोछ। हरेक बर्ष विधार्थीहरूको संख्या बडिरहेकोछ।

सेन्दाइ नजिकै सुन्दर स्पटहरू धेरै छन्। जापानको तिन मनोरम द्रष्य माचुसिमा टापु, जावो पहाड अदि पर्दछ। सेन्दाइ शहर न्यानो जलवायु र प्राकृतिक सुन्दरताले भरिपुर्ण, अन्तरराष्ट्रिय आधुनिक शहर हो।


जानकारी (Information)

Main Bulding
2-1-13、Itsutsubashi, Aoba-ward, Sendai 980-0022JAPAN

सोधपुछको लागि फोन, फ्याक्स ।
फोनः 022-212-1635
फ्याक्सः 022-227-6811

यातायात
भुमिगत रेल(Subway) इचुचुबासि स्टेशन को उत्तर 2नंबर Exit बाट बाहिर 0 मिनेट
JR सेनदाइ स्टेसन को पश्चिम Exit बाट हिडेर 10 मिनेट

TOHOKU FOREIGN LANGUAGE & TOURISM COLLEGE (Japanese Course)

■Adress 2-1-13, Itsutsubashi, Aoba-ward, Sendai, Miyagi 980-0022 TEL.022-212-1635 


Copyright (C) 2004-2024  Tohoku Gaigo Al lrights reserved.