क्यामपस लाइफ

क्यामपस लाइफ

TFLTCजापानको स्कुल शिक्षा ब्यवस्था नियमावलि को माताहतमा रहि एक विशेष प्रशिक्षण
कलेज कोरूपमा मियागि प्रान्तको गर्भनर बाट मान्यता प्रप्त छ । त्यसकारण TFLTC को
विधार्थीहरूलाइ यातायात भाडामा डिसकाउन्ट मिल्नेछ । शहरका बसहरू, भुमिगत रेल, जापान रेलवे, मियागी कोउचु, फुकुसिमा कोउचु, यामागाता कोउचु अदि, अझै JR हिगासी निप्पोन र अरूमा पनि यातायात भाडामा सहुलियत मिल्ने छ।

छात्रावृत्ति

●जुन विधर्थीले राम्रो उपस्थितीमा उल्लेखनिय शैक्षीक उपलब्धि या अभिलेख हसिल गर्न सफल भएकोछ, त्यस्ता विधार्थीको लागि छात्रवृत्ति को ब्यबस्था गरिएकोछ।

◎आफ्नो खर्चमा अध्ययनरत विदेशी विधर्थीहरूको लागि (जापान विधर्थी संगठन बाट) छात्रावृत्ति स्वरूप प्रतेक महिना 48,000 को दरले संम्मानित गरिनेछ। छात्रावृत्ति संम्बनधि छानबिन (TFLTC) ले संचालन गर्ने छ।

◎अन्तिम सेमेस्टर छात्रवृदि (TFLTCबाट)50,000 येन दिइनेछ। जुन विधार्थी विधालयको छनोटमा योग्य छ।

◎जापानी प्रविणता परीक्षा (JPT)मा प्रथम श्रेणीमा पारित गर्ने सबै विधार्थीहरूलाइ (TFLTC)बाट छात्रवृदि स्वरूप 10,000 दिइने ब्यबस्था गरिएको छ।

पार्ट टाइम जब

यदि पार्ट टाइम जब गर्न चहानुहुन्छ भने जापान प्रवेश गर्ने बेलामा बिमानस्थलमै अनुमति लिनुपर्छ। र्इच्छुकहरू कलेजले खोजिदिएको पार्ट टाइम जब गर्न सक्नुहुनेछ। तर जापानको नियम अनुसार विधार्थीहरूलाइ प्रतेक हप्ता 28 धन्टा मात्र जब गर्न सिमित गरिएकोछ। अनुमति भन्दा बढि काम गरिएको पाइएमा विधार्थीलाइ कलेज निकाला गरिने छ।

छत्राबास

●यो कलेजमा छात्राबासको ब्यबस्था पनि गरिएकोछ। सिंगल कोठा र डबल बस्नमिल्ने कोठा उपलब्ध छ। संम्बन्धित निकाय, वा कलेज बाट (TFLTC) मा भर्ना भएका बिधार्थीहरूलार्इ पहि प्रथामिकता दिइने छ।

●छात्राबासको कोठा खालि नभएमा, TFLTC ले रियल स्टेट एजेन्ट संग संपर्क राखि ब्यबसथा मिलाउन सहयोग गर्ने छ। थप जानकारिको लागि कर्मचारि संग संम्पर्क गर्नुहोस।


सेन्दाइ मा रहनको लागि चाहिने लागत अनुमान

●मासिक भाडा डोर्मिटरी (एकलो) 20,000 येनदखि ~
अपार्टमेन्ट(एक्लो) 27,000येन देखि ~
अपार्टमेन्ट (डबल) 20,000 येन देखि ~
●खाध्य बजेट प्रति महिना को खर्च 10,000 ~ 30,000 येन
●यातायात बजेट लगभग सबैजसो विधार्थी बाइसाइकल वा हिडेर धाउछ ।
●कोठाको अन्य खर्चहरू (बिजुली, ग्याँस र पानी प्रयोग गर्नको लागि शुल्क) लगभग 8,000 देखि 12,000 येन
●मोबाइल फोन खर्च लगभग 3,000 देखि 10,000 येन
●इन्टरनेट खर्च लगभग 4,000 येन ( औप्टिकल फाइबर इन्टरनेट)


विधालय को कार्यक्रमहरू

कक्षा कोठा को पढाइ मात्र यस विधालयको जिबन शैलि हैन । बस यात्रा, बर्षको अन्तिम पार्टि (भेटधाट) आदि, थुप्रै कार्यक्रमहरू पनि छन् । विधालयको कार्यक्रममा विभिन्न देशका विधार्थीहरू संग मित्रता वढाउने राम्रो अवसर पनि छ ।


अप्रिल ●अप्रिलमा भर्नाहुने नयाँ विधर्थीहरूको इनर्ट्रान्स सेरेमोनी
●नयाँ विधार्थीहरूको लागि ओरिएन्टेशन सेस्सन
●नयाँ सेमेस्टर को ओरिएन्टेशन सेस्सन
मेइ ●यातायात सुरक्षा संम्बन्धि गोष्ठी
●बस यात्रा
अगस्ट ●गर्मी बिदा
●सेमेसटर को अन्तिम परिक्षा
सेप्टेम्बर ●समापन समारोह
●सेमेस्टर बिदाको अन्त
अक्टोबर ●अक्टोबर मा भर्नाहुने नयाँ विधर्थीहरूको इनर्ट्रान्स सेरेमोनी
●नयाँ विधार्थीहरूको लागि ओरिएन्टेशन समारोह
●नयाँ सेमेस्टर को ओरिएन्टेशन सेस्सन
●विधालयको महोत्सव
नोभेम्बर ●यातायात सुरक्षा संम्बन्धि गोष्ठी
डिसेम्बर ●बर्षअन्त पर्टि
जनवरी ●जाडो बिदा
फेब्रुअरी ●सेमेस्टर अन्तिम परीक्षा
●जापानी भाषा को स्पिच प्रतियोगिता
मार्च ●समापन समारोह
●स्नातक (ग्राजुएशन) समारोह
●वसन्त बिदा (स्प्रिङग भ्याकेशन)
मार्च
●समापन समारोह

TOHOKU FOREIGN LANGUAGE & TOURISM COLLEGE (Japanese Course)

■Adress 2-1-13, Itsutsubashi, Aoba-ward, Sendai, Miyagi 980-0022 TEL.022-212-1635 


Copyright (C) 2004-2024  Tohoku Gaigo Al lrights reserved.