मार्गदर्शन

विश्वविधालय, कलेज आदिहरूमा प्रवेशको लगि मार्गदर्शन

 ग्राजुएट स्कुल, प्रशिक्षण कलेज, विश्वविधालय वा व्यवसार्इक स्कुल भर्ना संम्बन्धि विस्तृत विवरण गर्ने छ। स्नातक बर्ष TFLTC को विधार्थीलार्इ 2 पटक भविष्यको संन्दर्भमा सल्लाहा सोधपुछहुनेछ। शिक्षकबाट ब्यक्तिगत सरसल्लाह , कर्मचारि बाट प्रत्येक जना लार्इ ओरिएन्टेशन सेस्सन इच्छाअनुरूप उपयुक्त शैक्षिक संस्थाको छनोट र सल्लाह दिने गरिन्छ।
साथै, प्रतेक विधार्थीलार्इ भर्ना संम्बन्धि विस्तृत सल्लाह र सहयोग गर्नेछ।

परिक्षाको लागि मार्गदर्शन

1.
 जापानी विश्वविधालय प्रवेश परिक्षा दिनको लागि, पहिले (EJU) निहोन रियुगाकु सिकेन को परिक्षा दिन आवश्यक छ। कलासमा निहोन रियुगाकु सिकेन मा आवश्यक पर्ने जापानी भाषा को ज्ञान (आकेडेमिक जापानीज) ले मार्ग निर्देशित गरि, फेरि परिक्षाको समय अवधि (जुन . नोभेम्बर) लार्इ केन्द्रित गर्दै, भर्ना फरमको भर्ने तरिका सिकाउने र परिक्षा दिनु भन्दा केहि अगाडि परिक्षा संम्बन्धि विवरण दिइनेछ।

2.
 स्नातक बर्षमा जापानी प्रविणता परिक्षा (JPT) पहिलो ग्रेड, दोस्रो ग्रेड मा पारित गर्ने उदेश्य लिएर दिन दिनैको पढाइ लार्इ ध्यानमा राखी, प्रवेश परिक्षा संन्बन्धि ब्यक्तिगत सल्लाह सुझाव गरिने छ। फेरि, प्रवेश परिक्षाको समय (जुलार्इ, अक्टोबर) लार्इ ध्यानकर्शण गर्दै आवेदन फरम भर्ने तरिका साथै परिक्षा को बारेमा विवरण गरि विधार्थीको सहयोगमा जुटने छ। अझै, जापानी प्रविणता परिक्षा पारित गर्नकोलागि (जुन र अक्टोबर) मा दुर्इ पटक परिक्षाको अभ्यास पनि यस विधालयमा गरिन्छ।

कोर्स सकेपछि जाने मुख्य युनिर्भसिटिहरू

●ग्रेजुएट स्कुलहरू <राष्ट्रिय> तोहोकु विश्वविधालय, इवाते विश्वविधालय, मियागी शिक्षण विश्वविधालय,
यामागाता विश्वविधालय, शिमाने प्रान्तिय विश्वविधालय
<निजी> तोहोकु गाकुइन विश्वविधालय, तोउखाइ विश्वविधालय, मेइकाइ विश्वविधालय
●विश्वविधालयहरू <राष्ट्रिय> होक्काइडो विश्वविधालय, तोहोकु विश्वविधालय, मियागी शिक्षण विश्वविधालय,
मियागी विश्वविधालय, आकिता विश्वविधालय, इवाते विश्वविधालय, यामागाता
विश्वविधालय, फुकुसिमा विश्वविधालय, निगाता विश्वविधालय, उचुनोमिया विश्वविधालय, चुकुबा विश्वविधालय, साइतामा विश्वविधालय, हितोचुबासी विश्वविधालय, योकोहामा राष्ट्रिय विश्वविधालय, सिन्स्यु विश्वविधालय, क्योउतो
विश्वविधालय,
<निजी> साप्पोरो विश्वविधालय, तोहोकु गाकुइन विश्वविधालय, तोहोकु कोग्योउ विश्वविधालय
शोकेइ गाकुइन विश्वविधालय, मेइकाइ विश्वविधालय, खानागावा विश्वविधालय, निहोन विश्वविधालय, आवोयामा गाकुइन विश्वविधालय, कोकुसिखान विश्वविधालय, निहोन फुकुसि विश्वविधालय, मुसासी कोग्योउ विश्वविधालय, यामानासी गाकुइन विश्वविधालय, रिचुमेइखान एशिया ताइहेइयोउ विश्वविधालय, औसाका सान्ग्योउ विश्वविधालय, केइआइ विश्वविधालय, रिचुमेइखान विश्वविधालय
●जुनियर कलेज <निजी> सेइवा गाकुएन जुनियर कलेज, तोहोकु बुङक्यो विश्वविधालय, आइची विश्वविधालय (जुनियर कलेज बिभाग), नागोया कमर्ष जुनियर कलेज
●विशेस प्रशिक्षण कलेज (सेनमोन कलेज) <निजी> तोहोकु विदेशी भाषा र पर्यटन कलेज, तोहोकु इलेक्ट्रनिक्स कलेज, डिजिटल आर्ट सेन्दाइ, आदि


तालिका

अप्रिल ●जापानी विश्वविधालयहरू सम्बन्धि विवरण।
●भर्ना सम्बन्धि सल्लाहा सुझाब को शुरू ।
●प्रथम(JPT) जापानी प्रवीणता परिक्षा (निहोन्गो नोउर्योकु सिकेन)आवेदन फरम सम्बन्धि विवरण।
मेइ ●अन्तर्राष्ट्रिय विधार्थीहरूलाइ जापानी विश्वविधालय प्रवेश को लागि प्रथम (EJU)
(Examination for Japanese University)
(निहोन रियुगाकु सिकेन)को परिक्षा संम्बन्धि अन्तिम विवरण।
जुन ●विधार्थीहरूको भविष्यको क्यारियर योजनाको पहिलो सर्वेक्षण ।
●प्रथम परिक्षा (EJU)निहोन रियुगाकु सिकेन ।
●प्रथम JPTपरिक्षा संम्बन्धि विवरण ।
जुलाइ ●प्रथम JPTपरिक्षा(Japanese Proficiency Test)
●दोस्रो पटक (EJU)आवेदन फरम सम्बन्धि विवरन ।
अगस्ट ● विश्वविधालय, कलेजहरू भर्ना संम्बन्धि सल्लाहा सुझाव र विवरण ।
सेप्टेन्बर ●दोस्रो (JPT)जापानी प्रविणता परिक्षा(निहोन्गो नोउर्योकु सिकेन)आवेदन फरम संन्बन्धि विवरण ।
●निजी विश्वविधालयको लागि आवेदन फरम भर्ने अवधि सुरू ।
अक्टोबर ●विधार्थिहरूको भविष्यको क्यारियर योजनाको दोस्रो सर्वेक्षण ।
●विश्वविधालय, कलेज वा विशिष्ट प्रशिक्षण कलेज को प्रवेश परिक्षा संम्बन्धि सल्लाह सुझाव ।
●दोस्रो (EJU)निहोन रियुगाकु सिकेन को परिक्षा सम्बन्धि अन्तिम विवरण ।
नोभेम्बर ●दोस्रो पटक JPT को परिक्षा संम्बन्धि विवरण ।
●दोस्रो पटक ESJ(निहोन रियुगाकु सिकेन)को परिक्षा ।」
●TFLTCदुवारा सिफारिस विश्वविधालय, कलेजहरूको भर्ना संम्बन्धि सल्लाहा सुझव को सहयोग ।
डिसेम्बर ●दोस्रो JPTपरिक्षा(Japanese Proficiency Test)
जनवरी ●सार्वजनिक विश्वविधालय को लागि आवेदन फरम भर्ने अवधि शुरू।
फेब्रुअरी ●विश्वविधालय, कलेज इत्यादिमा भर्ना फरम संम्बन्धि विवरण।
●प्रथम EJU परिक्षाको फरम भर्ने तरिका विवरन।
मार्च ●विधार्थीहरूको भविश्यको क्यारियर योजनाको अन्तिम सर्वेक्षण।

TOHOKU FOREIGN LANGUAGE & TOURISM COLLEGE (Japanese Course)

■Adress 2-1-13, Itsutsubashi, Aoba-ward, Sendai, Miyagi 980-0022 TEL.022-212-1635 


Copyright (C) 2004-2024  Tohoku Gaigo Al lrights reserved.