कोर्स

जापानी भाषा कोर्ष मा तोहोकु विदेशी भाषा र पर्यटन कलेज (TFLTC)ले बिदेशी बिधार्थिहरूको लागि जापानी भाषा सिकाउन र जापानी संसकृति, समाज, मानिसहरूको शिल स्वाभाब, रहन सहन पनि बुझ्न मदत मिल्ने उदेस्य राखेको छ ।

 साथै उच्च शिक्षा हासिल गर्न को लागी जापानको विश्वविधालयहरू, जुनियर कलेज वा विशेष प्रशिक्षण कलेजमा प्रवेश गर्नसक्ने आवश्यक विषय बस्तु समावेश गरिएको छ । र कोर्ष पुरा भएपछि पनि अधिकांश विधार्थिहरू आफनो अध्ययन जारि राखेको छ ।

साथै, TFLTC एक बिशेष प्रशिक्षण कलेजको रूपमा मियागी प्रान्तको गभर्नर बाट अनुमोदन प्राप्त ब्यबसायिक स्कुल हो। यो जापानी भाषा कोर्ष पोस्ट माध्यमिक पाठयक्रम को रूपमा कलेज को लागि पनि मान्यता प्राप्त छ। उत्तम श्रेणीमा स्नातक पुरा गर्ने विधार्थीलार्इ सेनमोनसी भनिने उपाधिले सम्मानित गरिने छ।


विश्विधालय वा कलेजामा भर्नाहुन चहाने आवेदकहरूका लागि<शुरूहुने महिना : अप्रिल, अक्टोबर>

●2 बर्षे र 1.5 बर्षे कलेज प्रारंभिक कोर्ष
 यो कोर्ष उच्च शिक्षा हसिल वा जापानी प्रविणता परिक्षामा सफल हुनचहाने अन्तरराष्ट्रिय बिधार्थी साथै जापानका बिदेशि बासिन्दा को लागि प्रशस्त मात्रामा उपयुक्तमुलक पाठयक्रम समाबेश गरिएको कोर्ष हो। शुरूवातबाट सिक्नेहरूका लागि प्रथामिक कक्षा बाट पढार्इ शुरूहुन्छ। केहि आवेदकहरू जापानी भाषाको शैक्षिक ज्ञान अनुभव छ भने, नियुक्ति परिक्षा लिइन्छ र सफल भएमा कलास चडन सकिन्छ। जापानमा बसोबास गर्ने विदेशि विधार्थीहरूको लागि छुटै ब्रोशर को ब्यबस्था छ। जानकारिको लागि सोधपुछ गर्नुहोला।


TOHOKU FOREIGN LANGUAGE & TOURISM COLLEGE (Japanese Course)

■Adress 2-1-13, Itsutsubashi, Aoba-ward, Sendai, Miyagi 980-0022 TEL.022-212-1635 


Copyright (C) 2004-2024  Tohoku Gaigo Al lrights reserved.